फोनिज यूकेको नेतृत्वमा प्रमिला लाबुङ राई

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बेलायतको दोश्रो अधिबेशन सम्पन्न भयो । साेमवार अल्डरर्शटको एम्पायर हलमा आयोजित अधिबेशनमा नेपालबाट पाल्नुभएका आदिवासी पत्रकारिताका बरिष्ठ ब्यक्तित्वहरु अतिथि थिए । फोनिज केन्द्रका अध्यक्ष डण्ड बहादुर गुरुङ, सचिब मनोज घर्तिमगर, सल्लाहकार गणेश राई, फोनिज कास्कीका निवर्तमान अध्यक्ष हुम गुरुङ र लिम्बू पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङ र पहिचानवादी बरिष्ठ … Continue reading फोनिज यूकेको नेतृत्वमा प्रमिला लाबुङ राई